ठाकुरज्युको प्रर्बद्धनमा जुट्दै गुठिचौर गाउँपालिका

जुम्लाको गुठिचौर गाउँपालिका धार्मिक पर्यटकिय गन्तव्य ठाकुरज्युको प्रर्बद्धन तथा संरक्षणका लागि जुटेको छ । ठाकुरज्यु सम्म आवतजावत गर्न बाटो निर्माणमा गाउँपालिका लागि परेको छ । आन्तरिक धार्मिक पर्यटकको चुनौतीलाई ध्यानमा राखेर ठाकुरज्यु सम्मको सडक पूर्वाधार निर्माणलाई गुठिचौरले अघि बढाएकोप्रमुख प्रशासकीय अधिकृत धुव्रराज गिरीले बताए । उनका अनुसार कर्णालीका बढीमालिका,छायाँनाथ,ऋणमोक्ष,तिहारा,विष्टज्यु जस्तै ‘ठाकुरज्यु’ पनि एक महोत्वपूण तिर्थ […]