२०८२ फाल्गुन ५ गते
×

Now Playing

सम्पादकीय : व्यवस्थित गुरुयोजना निर्माणमा ध्यान देऊ

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्म व्यवस्थामा गएपछि अहिले तीन तहका सरकार अभ्यासमा छन् । संघीयता कार्यान्वयन पश्चात विस्तारै राज्यका स्रोतहरु तल्लो तहसम्म पुग्न थालेका छन् । संघीयताको मुलमर्म संघीय सरकारले स्रोत व्यवस्थापन गर्र्ने, प्रदेश सरकारले संघ तथा आन्तरिक आम्दानीबाट प्राप्त स्रोतको प्रभावकारी परिचालन गरी आफुलाई विकासको हब बनाउने र स्थानीय तहले सेवा प्रवाह गर्नु हो । […]