“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित तेस्रो विरेन्द्र शाही स्मृति क्रिकेट प्रतियोगिता फागुन १८ देखि

सरला सुवेदी । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित तेस्रो विरेन्द्र शाही स्मृति खुल्ला क्लब स्तरीय २०–२० क्रिकेट प्रतियोगिता आगामी फागुन १८ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुनेछ र यसमा १६ वटा क्लबहरूको सहभागिता रहनेछ । प्रतियोगिता युनाइटेड भिजन क्रिकेट क्लबद्वारा आयोजित हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ […]

सम्पादकीय: खेलकुदमा राजनीति नगर

खेलकुदको कुम्भमेला मानिने राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौं संस्करण कर्णाली प्रदेशमा आयोजना हुन लागेको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको अवसर पाउनु कर्णालीका लागि आफैमा गौरवको विषय हो । राष्ट्रियस्तरका ठुला खेलकुद गतिविधि सञ्चान गर्ने अवसर नपाएको कर्णालीका लागि प्रतियोगिता क्षमता प्रदर्शन गर्ने अवसर पनि हो । यो प्रतियोगिता आयोजना गरेर विकासमा पछाडी पारिएको कर्णालीले […]

खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानून बनाउन निर्देशन

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानूनको ड्राफ्ट गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ । बिहीबारको समितिको बैठकले खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानूनको ड्राफ्ट गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति अम्मरबहादुर थापाले खेलकुद क्षेत्रको विकासका लागि मन्त्रालयले तत्काल कानूनको व्यवस्था गरेर अघि […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खेलकुद सप्ताह

‘स्वास्थ्यका लागि खेलकुद’ नाराका साथ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले खेलकुद सप्ताह सुरु गरेको छ । प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुबीच विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने गरि खेलकुद सप्ताह संचालन गरिएको हो । प्रतिष्ठान स्थापनाको लामो समयपछि पहिलोपल्ट साताहव्यापि खेलकुद प्रतियोगिता संचालन गरिएको खेलकुद सप्ताहका संयोजक लेक्चर ओम प्रकाश काफ्लेले बताए । ‘हामीले पहिलोपटक निकै उत्साहकासाथ खेलकुद सप्ताह मनाउन […]