खडेरी नलाग्दै सल्लिवजारमा खानेपानीको अभाव सुरु हुन थाल्यो
सल्लि वजारको जनघनत्वलाई वजार स्थापनाकालदेखिको खानेपानीले थेगि रहेको छ । हाल आएर उक्त खानेपानी वजारमा अपुग हुन थालेको छ । सबै भन्दा ठुलो असर माथिल्लो वजारमा परेको छ ।