२०८२ फाल्गुन ५ गते
×

Now Playing

बबई नदीमा पक्की पुल निर्माण

सदरमुकाम खलंगादेखि कालिमाटी–दम्दवाली–घुईयाबारी हुँदै बाँकेको चप्परगौरी जोड्ने सडक पूर्णरुपमा सम्पन्न हुन नपाउँदै कालिमाटी गाउँपालिकाको वडा नं ५ हात्तीदमार र दम्दवाली बीचमा पर्ने बबई नदीमा पक्की पुल निर्माण भएको छ । राष्ट्रिय योजना आयोगको २१ करोड बजेटबाट पक्की पुल निर्माण गरिएको हो । पक्की पुल निर्माण भएपछि दम्दवाली र हात्तीदमारका स्थानीयलाई आउजाउमा सहज भएको छ । […]