कर्णाली पुल खुल्यो

आगलागीका कारण बन्द भएको कर्णालीको पुुल सोमवारदेखि खुलेको छ । आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल सोमवारदेखि खुलेको हो । नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय इन्जिनियर नीरज शाक्यले “पुलको अवस्थाका बारेमा हामीले स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न कुनै समस्या नहुने भएकाले सोमवारदेखि यातायातका साधन सञ्चालनको अनुमति दिएका छौँ,” उनले भने । गत सोमबार पुलमा […]

This will close in 0 seconds