२०८२ फाल्गुन ५ गते
×

Now Playing

अन्तर प्रदेश प्रतियोगिताको तयारीमा कर्णालीः खेलाडीहरु धमाधम छनोट गर्दै

कर्णाली प्रदेश खेलकुद विकास परिषले आगामी फागुन २४ देखि ३० गतेसम्म बाग्मती खेलकुद परिषदको आयोजनामा हुन लागेको अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौटलाई तिब्रता दिएको छ । कर्णाली प्रदेशका विभिन्नि जिल्लामा विभिन्न खेल विधाका खेलाडीहरु छनौट गर्न लागेको कर्णाली प्रदेशले बुधवार देखि प्रदेश राजधानी वीरेन्द्रनगर स्थित कालिन्चोक रग्बी खेल मैदानमा एथलेटिक्स विधाका […]

जिल्ला प्रथम ‘विश्वमित्र संज्याल’ को काँधमा १०औं राष्ट्रिय खेलकुद

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता केही महिनापछि कर्णाली प्रदेशमा आयोजना हुँदैछ । राष्ट्रिय खेलकुद तयारीका सन्दर्भमा चर्चा परिचर्चा संगै पूर्वाधार निर्माणदेखि खेलकुद तयारीको नेतृत्व गरिरहेका व्यक्तिको सामान्य चर्चा हुनु स्वभाविकै हो । खेलकुदको महाकुम्भ मेलाको तयारीमा जुटेका उनै व्यक्तिको बाल्यकालदेखि वर्तमानसम्मको हामीले चर्चा गरेका छौं । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव बिश्वामित्र संज्याल […]