इन्धन भण्डारण स्थल कहिले बनाउने ?
कर्णालीमा प्रयाप्त क्षमताको इन्धन भण्डार स्थल र प्रदेशका सबै जिल्लामा सहजपूर्ण वितरण कर्णालीवासीका लागि तत्काल आवश्यकता हो । सम्बन्धित निकायहरुको यस तर्फ ध्यान जाओस् ।