जेष्ठ नागरिकलाई निःशुल्क आयुर्वेद सेवा
जेष्ठ नागरिकले निःशुल्क आयुर्वेद उपचार सेवा पाएका छन् । जुम्लाको चन्दननाथ नगरपालिका–५ मा रहेको जेष्ठ नागरिकसंगको कार्यालयमै आयुर्वेद फार्मेसी स्थापना गरेर आयुर्वेद सेवा निःशुल्क दिन थालिएको हो । धेरै जसो जेष्ठ नागरिक कार्यालयमै आउने भएकोले सोही ठाउँमा आयुर्वेद सेवा उपलब्ध गराइएको आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका प्रमुख नन्दप्रसाद न्यौपानेले बताए।उनका अनुसार चन्दननाथ नगरपालिकाको सहयोगमा आयुर्वेद स्वास्थ्य […]




