आई.पि.भी खोप लगाउनेको संख्या ७ हजार बढि
कालिकोटका ९ वटै स्थानीय तहमा आई.पि.भी खोप लगाउनेको संख्या ७ हजार ३ सय ,५० जना रहेका छन् ।कालिकोटमा २०८१ साल जेष्ठ १३ गतेदेखि १५ गते सम्म ६ वटा स्थानीय तहहरुमा आई.पि.भी खोप अभियान संचालन हुदैछ । पहिलो चरणमा ६ वटा स्थानीय तहका ५ वर्ष देखी ८ वर्ष उमेर समुहका ४ हजार ९ सय ५० जनाले […]




