पाँच वर्षदेखि स्वास्थ्यकर्मीविहीन सुर्खेत कारागार
सुर्खेत कारागार विगत ५ वर्षदेखि स्वास्थ्यकर्मीविहीन छ । खटाएका स्वास्थ्यकर्मी यहाँ आएनन् भने दरबन्दीमा काम गरिरहेका कर्मचारी स्थानीय तहमा समायोजन भएर गएपछि कारागार ५ वर्षदेखि स्वास्थ्यकर्मीविहीन बनेको हो । स्वास्थ्य मन्त्रालय अर्न्तगत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा कार्यरत सिनियर अहेब अधिकृत छैटौंस्तरका रामेश्वर चौधरीलाई सुर्खेत कारागारमा खटाइएको थियो । तर उनी अहिलेसम्म हाजिर हुन […]




