२०८२ फाल्गुन ५ गते
×

Now Playing

सुन्तलाको पकेट क्षेत्र संकटमा

सुन्तला उत्पादनमा कर्णालीमै चर्चित मानिन्छ, दैलेख जिल्ला । यहाँको दुल्लु नगरपालिका, भैरबी गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका लगायतका स्थानीय तह सुन्तला उत्पादनका हिसाबले चर्चित छन् । यी स्थानीय तहका विभिन्न वडामा सुन्तलाको बगैँचा नै बगैँचाको दृष्य देख्न पाईन्थ्यो । बोटभरी लटरम्म सुल्तला फल्थे । जता हे¥यो उतै पँहेलपुर देखिन्थ्यो । अहिले भने यहाँका सुन्तला खेती गर्ने किसानहरुलाई […]