२०८२ फाल्गुन ५ गते
×

Now Playing

सूर्यताराले पायो बराहतालमा चुनढुङ्गा उत्खन्ननकाे ठेक्का

खानी तथा भूगर्भ विभागले सुर्खेत पश्चिमको आर्थिक समृद्धिसँग जोडिएको सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ उत्खनन्को अनुमति दिएको छ । बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खानी तथा भूगर्भ विभागले सूर्यतारा सिमेन्ट उद्योग प्रालिलाई सिमेन्ट उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ चुनढुङ्गा उत्खनन्को अनुमति दिएको हो । विभागले चुनढुङ्गा उत्खनन् लागि परेका प्रस्तावहरु […]