‘साम्स् कप– २०८०’ को उपाधी सुर्खेत मोडेल कलेजलाई
‘साम्स् कप– २०८०’ को उपाधी सुर्खेत मोडेल कलेजले प्राप्त गरेको छ । यहि फागुन ४ गतेदेखि सैनिक आवासीय महाविद्यालय सुर्खेतले आयोजना गरेको अन्तरमाध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिता ‘साम्स् कप–२०८०’ बुधवार सम्पन्न भएको छ । महाविद्यालयका खेलकुद शिक्षक उत्तम खड्काको संयोजकत्वमा सञ्चालित १३ वटा माध्यमिक विद्यालयहरू सम्मिलित ‘साम्स् कप–२०८०’ को फाइनलमा पोल ‘ए’ बाट सुर्खेत मोडेल […]




