साझा बचत तथा ऋण सहकारीको १४औं वार्षिक साधारण सभा
साझा बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाहल वीरेन्द्रनगर सुर्खेतमा सस्थाका अध्यक्ष मदन बहादुर खड्काको सभाध्यक्षता तथा उधोग,पर्यटन,वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश सुर्खेतका मन्त्री सुरेश अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । सभामा सस्थाको सचिवबाट आ.व २०८०र ८१ को प्रगति तथा कोषाअध्यक्षबाट […]




