जुम्ला साक्षर जिल्ला घोषणा, ९६.०७ प्रतिशत साक्षर

जुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले साक्षर घोषणा कार्यक्रममा जुम्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन् । कार्यक्रम अध्यक्षता जिल्ला समन्वय सिमितका प्रमुख तथा साक्षर घोषणा अभियानका संयोजक गौरीनन्द आचार्यले गरेका थिए । घोषणा कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य शाहीले घोषणा गरेर मात्र भएन यसलाई दिगोपन दिनको लागि […]

This will close in 0 seconds