तोलीखोला जाजरकोट सडक विस्तार जारी
भेरीगंगा नगरपालिका वडा नं. १० तोलीखोला पुलदेखि भेरीगंगा न.पा.–११, सल्लीचोकसम्मको सडक खण्ड विस्तार सुर गरिएको हो । रत्न राजमार्ग अन्र्तगतको यो सडक खण्डलाई ‘फोरलेन’ सडकमा विस्तार गरिने भएको छ ।