बाँता जोड्ने सडक अवरुद्ध, किसानलाई स्याउ खेर जाने चिन्ता

जुम्लाको पातारासी गाउँपालिका वडा नम्वर ६ को बाँता गाउँ जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । गत साउन ३० गतेको अविरल वर्षापछि पहिरोले सडक अवरुद्ध भएको स्थानीय राजेन्द्र बुढाले बताएका छन् । स्याउ बेच्ने समयमै सडक अवरुद्ध भएपछि किसानलाई स्याउ बगैंचामै खेर जाने चिन्ता बढेको उनले बताए । बाँता गाउँबाट उर्थु सम्म ढुवानी गर्दा स्याउको […]

पहिरोले गमगढी–तारापानी–सोरुकोट सडक अवरुद्ध

पहिरोले सडक बगाएपछि गमगढी–तारापानी–सोरुकोट सडक दुई सातादेखि अवरुद्ध छ । सोरु गाउँपालिका–८ स्थित आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट झरेको पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सोरु गाउँपालिकाका सर्वसाधारणलाई जिल्ला सदरमुकाम जान आउन समस्या भएको छ । पहिरोले १० मिटर सडक बगाएको थियो । हाल सर्वसाधारण गमगढी बजारबाट जिपमा पहिरो […]

भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध

भेरी करिडोर अन्तर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ । बुधवार बिहानैदेखि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ । निरन्तरको वर्षापछि पहिराले सडक अवरुद्ध भएको भेरी करिडोर आयोजाका प्रमुख सुनिल रञ्जितकारले बताए । पहिरो हटाउने काम भइरहेको छ । सडक अवरुद्ध हुँदा जाजरकोट, रुकुमपश्चिम र डोल्पा आवतजावत गर्ने […]

This will close in 0 seconds