संघर्षले खारिएकी संजिता

परीक्षा दिइरहेकै समयमा बच्चा जन्मिएछ, छोरा । अनि जिल्ला शिक्षा अधिकारीको साथमा डाक्टर आएछन् । उनको स्वास्थ्य अवस्थाको जानकारी लिएका जिल्ला शिक्षा अधिकारीले सोही अवसरमा उनको छोराको नाम एसएलसी राखिदिएछन् ।

संघर्षले खारिएकी संजिता

‘संघर्षरत जीवनमा कैयौँ दिन भोको पेट बसेँ । गोजी रित्तो हुन्थ्यो । हृदय टुक्रिन्थ्यो । तर पनि जीवनबाट सिक्दै अघि बढेँ । हारलाई स्वीकारेँ । पीडालाई चिनेँ । संघर्ष बुझेँ । धेरै गुमाएँ । करुणाका अर्तिहरु सुनेँ । कठोरताका संवेदनशिलता बुझेँ । यस्तै जीवनका सपना र सन्ततीका सपना पूरा गर्न अनवरत लागिरहेँ ।’ यस्तै कारुणिक […]