शैक्षिक गुणस्तर सुधारका लागि तातोपानीमा पढाइ मेला
बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधारको लागि जुम्लाको तातोपानी गाउँपालिकाले पढाइ मेलाको आयोजना गरेको छ । बालबालिकाको शिक्षण सिकाइ, पाठ्य सामाग्री तथा अन्य शैक्षिक क्रियाकलापहरुलाई सुधार गर्ने उदेश्यले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि गाउँपालिकास्तरीय पढाइ मेला आयोजना गरिएको हो । विद्यालयमा जस्तै घरमा पनि बालबालिकाहरुलाई पढ्ने वातावरण तयार गर्नका लागि परिवार र समुदायलाई सहयोग पुर्याउने लक्ष्यका […]




