‘मोहन सर : व्यक्ति र कृति’ सार्वजनिक

सल्यानको शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्व मोहनसिंह थापाबारे पुस्तक प्रकाशन भएको छ । ‘मोहन सर : व्यक्ति र कृति’ स्मृतिग्रन्थ सल्यान सदरमुकाममा विश्व शिक्षक दिवस तथा मोहनसिंह थापाको जन्मदिनको अवसर पारेर लोकार्पण गरिएको हो । पुस्तकमा ६१ वर्षको उमेरमै दिवङ्गत मोहनसिंह थापाबारे ४५ जनाका स्मृति तथा उनका अप्रकाशित डायरी पनि सङ्गृहीत छन् । ती सबै स्मृतिहरूको […]

This will close in 0 seconds