पश्चिम सुर्खेतको विकास र समृद्धिमा निरन्तर क्रियाशील छु : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको पश्चिम क्षेत्रको विकास र समृद्धिका लागि आफू निरन्तर क्रियाशील रहेको बताएका छन् । उनले पश्चिम क्षेत्रको विकास र समृद्धिको मार्गका रूपमा रहेको मदन भण्डारी राजमार्गलाई पूर्णता दिन आफू निरन्तर लागिपरहेको बताए । ‘यहाँको विकास र समृद्धिका लागि बड्डीचौरदेखि सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला जोड्ने मदन […]

विकासका लागि सडक नै बाधक

तीन प्रकारको हावापानी रहेका डोल्पामा विकास र समृद्धिका लागि सडक मुख्य बाधक बन्दै गएको छ । भेरी करिडोर सडक आयोजनाले डोल्पाका लागि मुख्य सडक सञ्जाल जोडिने आधारको रूपमा रहँदै आएको छ । यो सडक जाजरकोट सदरमुकामबाट ५६ किलोमिटर अर्थात् तल्लुसम्म मात्र पिचका लागि दुई वर्षअघि लागेको ठेक्काको काम भइरहेको छ । भेरी करिडोरभित्रको जाजरकोटको अन्तिम […]