२०८२ फाल्गुन ५ गते
×

Now Playing

सहारा विहिन वालवालिकालार्इ प्रदेशबाट आर्थिक सहयोग

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं,४ देउलिमा दम्पती नै मृत्यु पश्चात् ३ वालवालिका विच्चलिमा परेका छन् । २ वर्षिया सुस्मिता वुढा,४ वर्षिया छोरा भुपेन्द्र वुढा र ९ वर्षिया वालक रेशम वुढा यतिखेर वृद्ध हजुर आमाको सहारामा छन् ।उनिहरुको लागि भारत पुगेका नेपाली सल्यानि दाजुभाइले केहि रकम उठाए नेपाल पठाएका छन् । मनोज वुढाले श्रीमति कमला […]