लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी
बुद्धजन्मस्थल लुम्बिनीको प्रवेशद्धार भैरहवामा यही मंसिर २० देखि लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना हुने भएको छ । आर्थिक मन्दीले सिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीले महोत्सव आयोजना गरेको हो । ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नारासहित महोत्सव हुन लागेको हो । महोत्सवको यो नवौ संस्करण हो […]





