४१ परिवारलाई खाद्यान्न र लत्ताकपडा
नेपाल प्रहरी श्रीमती संघले राउटे बस्तीमा खाद्यान्न तथा लत्ताकपडा सहयोग उपलब्ध गराएको हो । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–७ सांगेतडास्थित राउटे बस्तीमै पुगेर खाद्यान्न र लत्ताकपडा वितरण गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी किशोर लम्सालले बताए । नेपाल प्रहरी श्रीमती संघ काठमाडौंले जिल्ला प्रहरी कार्यालय दैलेखसँगको समन्वयमा सामग्री वितरण गरेको हो । राउटे समुदायका ४१ घरपरिवारलाई […]




