२०८२ फाल्गुन ५ गते
×

Now Playing

गुमनाम रुपी छहरा पहिचान गर्न पुग्यो प्राविधिक टोली

गुमनाम रहेको जुम्लाको हिमा गाउँपालिका –५ स्थित रुपी छहरामा प्राविधिक टोली पुगेको छ । गाउँपालिकाले सो छहरा पहिचान गर्नका लागि पहिलो पटक प्राविधिक टोली पठाएको हो । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार अपार पर्यटकीय सम्भावना रहेको रुपी छहरा अहिले सम्म गुमनाम भएकाले यसको पहिचान गर्न पहिलो पटक हिमा गाउँपालिकाको प्राविधिक टोली खटाएर अवस्था वुझ्न खटाईएको […]