वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०÷ ८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन् । चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधनको आयातमा कमी […]

प्रहरी चौकीमा ११ वटा बेवारिसे मोटरसाइकल थन्किए

दक्षिणी क्षेत्रका दुई वटा प्रहरी चौकीमा ११ वटा मोटरसाइकल बेवारिसे अवस्थामा थन्किएका छन् । प्रमाणबिनै सञ्चालन गरिँदै आएका ती मोटरसाइकल स्थानीय प्रहरी चौकी बालुकुना र प्रहरी चौकी सर्केगार्ड स्थानमा विभिन्न मितिमा नियन्त्रणमा लिइएका मोटरसाइकल प्रहरी चौकीमा बेवारिसे अवस्थामा रहेका हुन् । प्रहरी कार्यालय हुम्लाले विभिन्न मिति र स्थानबाट प्रमाणबिनै सञ्चालन भएका जफत गरिएका मोटरसाइकलको हकदावी […]

एउटै नम्बर प्लेटका दुई मोटरसाइकल भेटिएपछि …

हाल ट्राफिक प्रहरीले मोटरसाइकलका वारेमा अनुसन्धान शुरु गरेको छ । एउटै नम्वर प्लेटका मोटरसाइकल भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।