बिरामीलाई अस्पताल बाहिरको पसलमा औषधि किन्न कर्मचारीकै सिफारिस
सुर्खेतको मेहलकुना अस्पतालमा बिरामीको आफन्तलाई औषधि किन्न बजारमा पठाउने गरेको पाईएपछि रोक लगाइएको छ । महंगोमा बजारमा स्वास्थ्यकर्मीले नै पठाउने गरेको पाइएपछि अस्पताल प्रशासनले त्यसो गरे कारबाही गर्ने परिपत्र गरेको हो । अस्पतालभित्र रहेको फार्मेसीमा पाईने औषधि तथा सर्जिकल्सजन्य सामग्रीहरु बिरामीका आफन्तले अस्पतालका कर्मचारीको मिलोमतोमा बाहिरबाट किन्न लगाउने गरेको गुनासो आएसँगै सुचना जारी गरेको जानकारी […]




