नवराजका बुवा धन्यवाद दिन काठमाडौंमा

जाजरकोट भेरी नगरपालिका–४ का मुनलाल नेपाली छोरा नवराज विकको न्यायका लागि पैरवी र सहयोग गर्नेलाई धन्यवाद दिन काठमाडौंमा पुगेका छन् । जिल्ला अदालत रुकुम पश्चिमले मंसिर १९ गते नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २४ जनालाई जन्मकैदको सजाय सुनाएपछि न्याय पाएको खुसियालीमा धन्यवाद दिन मुनलाल काठमाडौं पुगेका हुन् । उनले राष्ट्रिय दलित आयोगमा मुद्दामा बहस […]

This will close in 0 seconds