मानव सेवा आश्रमको भवन निर्माणका लागि सुर्खेतमा महायज्ञ
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा आश्रयविहीनहरूको सहायताका लागि एक विशेष महायज्ञ आयोजना हुँदैछ । यहि मंसिर २१ देखि २८ गतेसम्म सञ्चालन हुने यो महायज्ञ खुल्लामञ्चमा गरिनेछ । मानव सेवा आश्रमको भवन निर्माणका लागि आवश्यक रकम संकलन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको हो । महायज्ञका संयोजक डा. नवराज केसीका अनुसार, भवन निर्माणका लागि गंगामाला […]




