सांसद दिक्पाल शाहीलाई पोस्टर मार्फत प्रश्नः माननीय ज्यू बाटो कहिले बन्छ ?

तस्वीरसहितको फोटोमा माननीय सांसद दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ भनेर प्रश्न गरिएको छ ।