एमाले संकल्प अभियानको लागि विद्यालयद्धारा स्वागत गेट निर्माण
नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी राजमार्ग अन्र्तगतको संकल्प अभियानमा दैलेख जिल्लाको एक माध्यमिक विद्यालय पनि पक्षमा उभिएको छ । दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं. ६ स्थित श्री रेडक्रस माध्यमिक विद्यालय भुर्तिले एमाले अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीसहितका नेताहरुलाई स्वागत गर्न घुम्ने खोलामा स्वागत गेट निर्माण गरेको हो । एमालेको अभियान टोली आईतवार […]




