सम्पादकीय : बड्डिचौर–खम्बागाडेलाई तत्काल निकास देऊ

स्वर्गीय एमाले नेता मदन भण्डारी नाममा नामाकरण गरिएको मदन भण्डारी राजमार्ग निर्माधिन परियोजना हो । यो राजमार्ग पूर्वको मेची नदीको दुन उपत्यकादेखि तथा भित्री मधेश छिचोल्दै पश्चिमी सिमा महाकाली नदीसम्म करिब १२ सय किलोमिटर लामो राजमार्ग हो । यो राजमार्ग झापाको बाहुनडाँगीबाट सुरु भएर कर्णालीको राजधानी सुर्खेत हुँदै डडेलधुराको रुपाल गाउँपालिका पुगेर टुङ्गिन्छ ६ जेठ […]

मदन भण्डारी राजमार्ग: समृद्ध सुर्खेतको ढोका

प्रदेश राजधानी सुर्खेत उत्तर दक्षिणबाट सडक सञ्जालमा जोडिएको छ । तर पूर्वी सुर्खेत र पश्चिम सुर्खेतमा सिधै सडक सञ्जालबाट जाडिएको छैन् । छिञ्चु जाजरकोट खण्डले पूर्व तथा कर्णाली राजमार्गले पश्चिमका केही भुभागमा सडकको विकास भएपनि पूर्व पश्चिम प्रत्यक्ष सडक सञ्जालबाट जोडिएका छैनन् । यसले गर्दा पश्चिम सुर्खेतको ठूलो भूगोल सडक सञ्जालबाहिर छ । पूर्वको झापादेखि […]