२०८२ फाल्गुन ५ गते
×

Now Playing

भेडीगोठमै बित्यो खड्गबहादुरको जीवन

भेडाको बथान लिएर बुकी पाटनमा बस्नु जति रमाइलो छ, त्यत्ति नै जोखिम पनि । कहिलेकाहीँ हिउँ,आँधी हुरी,चट्याङ उकालो ओरालो भिरपाखाको बाटो भेडी गोठालाका लागि काल बनिदिन्छ । भेडाबाख्रा पाल्ने जुम्लाको सिंजा, कनकासुन्दरी, हिमा, तिला, तातोपानी, पातारासी, गुठिचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका लेकाली क्षेत्रका बासिन्दाको परम्परागत पेसा हो । ऊन, राडिपाखी, लिउ, फेरुवा भेडाको ऊन बाट बनाइने […]

चिसो बढेसँगै हिमाली क्षेत्रका भेडीगोठ बेसी झार्न थालियो

उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेसीतर्फ झर्नु परेको भेडापालक किसान बताउँछन् ।