२०८२ फाल्गुन ५ गते
×

Now Playing

बायो इन्जिनियरिङ्ग मार्फत भुक्षय नियन्त्रण र मुहान संरक्षणको प्रयास गर्दै छत्रेश्वरी

सल्यानमा बायो इन्जिनियरिङ्ग प्रविधि मार्फत पहिरो तथा भुक्षय नियन्त्रणको प्रयास थालिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा प्रकोप जोखिम व्यवस्थापन, जलवायु अनुकुलन तथा मुहान र जैविक विविधता संरक्षणका लागि इन्जिनियरिङ्ग प्रविधिको सुरुवात भएको हो । सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना (सुस्वा) अन्तर्गत गाउँपालिकाले स्थानीयहरुलाई यस प्रविधिको बारेमा सीप प्रदान गरेको हो । नेपालको […]