२०८२ फाल्गुन ५ गते
×

Now Playing

जाजरकोटमा भाइरल ज्वरोले महिलाको मृत्यु

जाजरकोटमा भाइरल ज्वरोले एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका–१२ की २९ वर्षीया हिरा बिष्ट रहेकी छन । १० दिनदेखि बिरामी बिष्टको समयमा उपचार हुन नपाउँदा मृत्यु भएको नलगाड नगरपालिकाका कार्यपालिका सदस्य बद्री पन्तले बताए । बिरामी भएकी उनको घरमै घरेलु उपचार गरिएको थियो । अन्तिम समयमा मात्र स्थानीय स्वास्थ्य संस्थामा उपचारका […]

मुगुमा सिजनल ज्वरोले ३ जनाको मृत्यु भएको आशंका, घर घरमा विरामी

हिमाली जिल्ला मुगुको सोरुगाउँपालिका – ६ पुरुमुरु गाँउमा सिजनल भाइरल ज्वरोका कारण ३ जनाको मृत्यू भएको आशंका गरिएको छ। उनिहरुको एकसाता अघि मृत्यु भएको हो। मृत्यू हुर्नेमा सोरुगाँउपालिका-६ पुरुमुरु गाँउका बर्ष ७२ का हरि बहादुर शाही, बर्ष ७५ की कृती छत्याल र बर्ष २४ की कुशुम ढोली छन।पुरुमुरु,जिमा ,भिई,नार्थपु,सिप,ख्याल्च,वुम्च, लगायतका दर्जन बढि बस्तीका घरघरमा ज्वरो,रुगाखोकि […]