स्थानीय तहमा वर्षेनी थपिँदै बेरुजु
जिल्लाका स्थानीय तहमा वर्षेनी बेरुजु थपिँदै गएको छ । जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेका छन् । महालेखा परीक्षकको प्रतिवेदनले स्थानीय तहमा बेरुजु बढ्दै गएको देखाएको छ । महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदनले पालिकामा बेरुजु जिल्लामा रहेका १० वटा स्थानीय पालिकामा ६३ करोड ६१ लाख बेरुजु रहेको देखाएको हो । प्रतिवेदनमा घोराही […]




