२०८२ फाल्गुन ५ गते
×

Now Playing

बालविवाह न्युनिकरणका लागि गाउँमा हस्ताक्षर संकलन

जिल्लाको रास्कोट नगरपालिका वडा नं. ४ र ५ मा बालविवाह न्युनिकरण गर्न हस्ताक्षर कार्यक्रम संकलन गरिएको छ । समाजमा कुपर्थाको रुपमा रहेको बालविवाह न्युनिकरण गर्नका लागि सरोकारवाला ,मानव अधिकारकर्मी तथा स्थानीय वासी र सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधीहरुले बाल विवाह न्युनिकरण गर्नका लागि हस्ताक्षर गरेका छन । रास्कोट नगरपालिका किशोरी क्लवद्धारा आयोजना गरिएको हस्ताक्षर […]

म बालविवाह विरुद्ध बोल्छु अभियानको थालनी गर्दैः जुम्लाको चन्दननाथ नगरपालिका

जुम्लाको चन्दननाथ नगरपालिकामा म बालविवाह विरुद्ध वोल्छु अभियानको थालनी भएको छ । बालविवाह न्युनिकरण गर्ने उद्देश्य तथा बालविवाह विरुद्धको सचेतना अभियानका लागि चन्दननाथ नगरपालिकाले म बालविवाह विरुद्ध वोल्छु भन्ने अभियान वडास्तरबाट शुरु गरेको हो । यो अभियान नगरपालिका भित्रका १० वटै वडामा हुनेछ । शुक्रवार नगरपालिकाले वडा नम्बर १ बाट अभियान शुरु गरेको चन्दननाथ नगरपालिका […]