२०८२ फाल्गुन ५ गते
×

Now Playing

जङ्गली हात्तीको जोखिम न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जमा साइरन जडान

सरला सुवेदी । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई जङ्गली हात्तीबाट हुने क्षति न्यूनीकरण गर्न नयाँ पहल सुरु गरिएको छ । जङ्गली हात्तीको आक्रमणका कारण जोखिममा रहेका बस्तीमा अब पूर्व–सूचनामा आधारित साइरन प्रणाली जडान गरिएको छ । यसले नागरिकलाई हात्तीको आगमनको बारेमा जानकारी गराउँदै सुरक्षा सतर्कता अपनाउन मद्दत गरेको छ । राप्तिसोनारी गाउँपालिका–९ […]

बाँके राष्ट्रिय निकुञ्जमा बाघ र हात्ती अवलोकन गर्न जङ्गल सफारी

सरला सुवेदी । बाघलगायतका दुर्लभ वन्यजन्तु र प्राकृतिक सौन्दर्य अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनिरहेको बाँके राष्ट्रिय निकुञ्जमा यस वर्ष पनि जङ्गल सफारी खुला गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जले जङ्गल सफारीमार्फत बाघ, हात्ती, नीलगाई, चित्तललगायतका वन्यजन्तु हेर्ने अवसर प्रदान गर्दै स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गरेको छ । निकुञ्जका सूचना अधिकारी मन्दिप […]

बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु

बाँके राष्ट्रिय निकुञ्जमा बाघ र बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु भएको छ । करिब दुई महिनासम्म हुने सर्वेक्षणबाट बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी प्राप्त हुने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए । ‘सर्वेक्षण भनेपछि गणनाको कुरा पनि आउँछ, वास्तविक रुपमा बाघ कति छन् र त्यसको आहारा […]

बाँके राष्ट्रिय निकुञ्जमा सूचना केन्द्र स्थापना गरिँदै

बाँके राष्ट्रिय निकुञ्जले आगन्तुक सूचना केन्द्र स्थापना गर्ने भएको छ । निकुञ्जको अवलोकन गर्न आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले कोहलपुरमा सो सूचना केन्द्र स्थापना गर्न लागिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्जमा आउने पर्यटकलाई निकुञ्जका बारेमा विस्तृत सूचना र जानकारी प्रदान गर्न करिब ७० लाखमा आगन्तुक […]