फिफा सर्वश्रेष्ठ खेलाडीको सूचीमा मेस्सी, हालान्ड र एमबाप्पे

फुटबल सर्वाेच्च निकाय फिफाले सन् २०२३ को सर्वोत्कृष्ट खेलाडीको अन्तिम तीन मनोनयनमा लियोनल मेस्सी, अर्लिङ हालान्ड र किलियन एमबाप्पे परेको बताएको छ । यी तीनमध्ये एकले फिफा सर्वोकृष्ट खेलाडीको अवार्ड हात पार्नेछन् । यसअघि बालुन डि’ओरको शीर्ष तीनमा पनि मेस्सी, हालान्ड र एमबाप्पे नै अन्तिम तीनसम्म पुगेका थिए । मेस्सीले आठपटक बालुन डि’ओर जितेर इतिहास […]

This will close in 0 seconds