२०८२ फाल्गुन ५ गते
×

Now Playing

नेपाल टेलिकमको फाइबर टु द होम सेवा देशका ७७ वटै जिल्लामा

कर्णाली प्रदेशको हुम्ला जिल्लामा नेपाल टेलिकमको फाइबर टु द होम सेवा शुभारम्भ भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालयमा भर्चुअल माध्यमबाट सेवा शुभारम्भ गर्दै हुम्लासहित देशका ७७ वटै जिल्लामा फाइबर टु द होम सेवा पुगेको जानकारी दिए । मन्त्री सुब्बाले हुम्ला जिल्लामा यो सेवा शुभारम्भ भएसँगै एक सय दिनमा सरकारले प्राथमिकतामा […]