२०८२ फाल्गुन ५ गते
×

Now Playing

सल्लेमा प्रसूति कुरुवा घर सञ्चालनमा

वान हर्ट वर्ल्ड वाइड तथा रुकुमेली समाज विकास केन्द्र र अस्पताल विकास समितिको साझेदारीमा कुरुवा घर बनेको वान हर्ट वर्ल्ड वाइडका जिल्ला संयोजक लोकमणि गिरीले जानकारी दिए ।