२०८२ फाल्गुन ५ गते
×

Now Playing

प्रदेश स्तरीय फुटबल : सुर्खेत र हुम्ला विजयी

जुम्लाको सदरमुकाम खलंगामा मंगलबारदेखि सुरु भएको कर्णाली प्रदेशस्तरीय फुटबलमा हुम्ला र सुर्खेत विजयी भएका छन् । सुर्खेतले मुगुलाई ४–१ गोलले पराजित गरेको थियोे । भने हुम्लाले जाजरकोटलाई २–० गोलले पराजित  गरेको हो। खेलको ३१ औं मिनेटमा सुर्खेतका नविन ओलीले पहिलो गरेर टिमको खाता खोलेको जिल्ला फुटबल संघका महासचिव दीपेन्द्र हमालले बताए। ५७ औं मिनेटमा उनैले […]

जुम्लामा प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने

कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता जुम्लामा हुने भएको छ । यही फागुन १५ देखि १९ गतेसम्म जुम्लाको निर्माणाधीन फुटबल रंगशालामा प्रतियोगिता हुने भएको हो । खेलमैदान नहुँदा सेनाको मैदान मागेर फुटबल खेलाउने जुम्लाले यो पटक प्रदेशस्तरीय फुटबल प्रतियोगिता गर्ने अवसर प्राप्त गरेको जिल्ला फुटबल संघ जुम्लाका महासचिव दीपेन्द्र हमालले बताए। उनका अनुसार कर्णाली प्रदेशका दसवटै जिल्लाबाट […]