लामिछाने पक्राउ विरोधमा सुर्खेतमा रास्वपा कार्यकर्ताको प्रदर्शन

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा शनिवार विहानैदेखि सुर्खेतका रास्वपाका कार्यकर्ताले वीरेन्द्रनगरको मंगलगढी चोकमा प्रदर्शन शुरु गरेका छन् । प्रदेश र जिल्ला स्तरका रास्वपा नेता, कार्यकर्ताले मंगलगढीचोकमा प्लेकार्ड, व्यानर लिएर सडकमा उत्रिएका उनीहरुले चर्काे नाराबाजीका साथ पक्राउको विरोध गरिरहेका छन् । उनीहरुले […]

सुर्खेत गोली काण्ड– गिरीमाथि गोली हान्ने मुख्य योजनाकारलाई प्रकाउ गर्न प्रदर्शन

सुर्खेत जिल्ला अदालत बाहिर तरुण दलका जिल्ला सदस्य विनोद गिरीका आफन्तले विभिन्न पेलेकार्ड सहित प्रदर्शन गरेका छन् । गत फागुन १२ गते भएको गोली प्रहारको प्रयासमा मुख्य योजनाकार प्रकाउ नगरेको भन्दै गिरीका आफन्तले प्रदर्शन गरेका हुन् । सोमबार गिरीका आफन्तले निर्दाेष नफसोस दोषि नउम्कोस, गोली हानि ज्यानै लिने संगठित अपराधीहरुको जालोसम्म कहिले पुग्छ प्रहरी र […]

सडक कब्जा गर्न खोजेपछि दुर्गा प्रसाईँका समर्थकमाथि प्रहरीको बल प्रयोग

गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच गौशालामा सामान्य झडप भएको छ । प्रदर्शनकारीले सोमवार गौशालाको मूल सडकमा अवरोध गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । नागरिक बचाऊ अभियानअन्तर्गतको आन्दोलनमा प्रसाईँले सोमवार धार्मिक अगुवालाई उतारेका थिए । धर्म गुरु परिवारको आव्हानमा श्रीनिवास आचार्यसहित आन्दोलनमा निस्किएका थिए । उनीहरूले सडकमै सुतेर विरोध जनाएपछि प्रहरीले त्यहाँबाट […]

टिकटक प्रतिबन्धविरुद्ध माइतीघरमा प्रदर्शन

सामाजिक सञ्जाल टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटाभन्दा बढी मुद्दा परेको छ ।