कालीकोट कर्णाली प्रदेशकै पहिलो पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
कालीकोट कर्णाली प्रदेशकै पहिलो पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्लाका नौवटै पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणापछि जिल्लालाई पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । पूर्णखोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्वास्थ्य सेवा कार्यालय कालीकोट घोषणा गर्न सफल भएको जनस्वास्थ्य अधिकृत कटक महतले बताए। जिल्ला खोप समन्वय समितिका संयोजक […]




