२०८२ फाल्गुन ५ गते
×

Now Playing

एक लाखको कथा पुरस्कार विजेता पादुकालाई कोहलपुरमा सम्मान

सरला सुवेदी । कोहलपुरमा एक कार्यक्रम आयोजना गरी डिसहोम बाह्रखरी कथा प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका कथाकार विष्णु पादुकालाई सम्मान गरिएको छ। हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ महानन्द ढकाल र आयोजक संस्थाका अध्यक्ष पुष्कर रिजालले पादुकालाई फूलमाला, टीका, र खादा लगाएर सम्मान गरेका हुन् । कथाकार पादुकाले देश–विदेशका ९३६ […]