२०८२ फाल्गुन ५ गते
×

Now Playing

पार्लरले दिएको खुशी

मलाई पार्लर सिक्न ६ महिना लागेको हो । मलाई व्यूटिपार्लर सिक्ने क्रममा सिकेको एक हप्तामा आईब्रो मिलाउनु पर्छ भन्नु भएको थियो । तर डोरी पनि राम्रो सँग चलाउन सक्ने थिएन ।