२०८२ फाल्गुन ५ गते
×

Now Playing

पशुचौपायाको निःशुल्क उपचार, एकै दिन दुई हजार बढीको उपचार

सल्यानमा किसानहरुले आफ्नै गाउँठाउँमा पशुचौपायाको निःशुल्क उपचार पाएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ मा बुधबार मात्रै दुई हजार एक सय ३२ पशुपन्छीको परिक्षण तथा उपचार गरिएको छ । वडा कार्यालयको व्यवस्थापन तथा गाउँपालिकाको पशु सेवा शाखाको प्राविधिक सहयोगमा निशुल्क पशु स्वास्थ्य तथा परजीवि नियन्त्रण शिविर सञ्चालन गरिएको थियो । शिविरबाट एक सय […]