२०८२ फाल्गुन ५ गते
×

Now Playing

सिंजामा कानको निःशुल्क स्वास्थ्य शिविर

जुम्लाको सिंजा गाउँपालिकामा बी एन अस्पताल नेपालगन्जको प्राविधिक सहयोग र गुड न्युज फर नेपालसँगको सहकार्यमा निःशुल्क कान स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिंजामा स्वास्थ्य सेवा सुधारका लागि आयोजित यस शिविरमा कुल २ सय ५९ जनाले सेवा लिएका छन् । स्वास्थ्य संयोजक ललित रोकायाका अनुसार, १ सय ३६ पुरुष र १ सय २३ महिला सहभागी […]

सेनाको स्वास्थ्य शिवरबाट उपचार पाउँदा पातारासीका जनता निकै खुसी

जुम्लाको पातारासी–४ तिर्खु गाउँका ८७ वर्षिय कालो बोहोरा डाक्टरसँग जँचाउन पाउँदा खुसी भएका छन् । वृद्ध अवस्थामा डाक्टरलाई देखाएर आफ्ना रोगका बारेमा गुनासो राख्न पाएकामा उनी दंग थिए । हाम्रा गाउँघरमा पनि यसरी डाक्टर आउने रहेछन् । उनले भने, ‘सबै कुरा भन्न पाएँ । त्यसैमा खुसी लागको छ ।’ बोहोरा मात्र होइन, सोही वडा डोल्काटी गाउँकी ८० वर्षिय लामा […]