उमेर नपुग्दै आमा बन्दा शिशुको ज्यान जोगाउँन मुस्किल

सरकारले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकताभित्र राखेर वर्षौंदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । तैपनि, नवजात शिशुको मृत्युदर कम हुन सकेको छैन ।